Add to Calendar
When:
August 31, 2019 @ 2:00 pm – 10:30 pm
2019-08-31T14:00:00-04:00
2019-08-31T22:30:00-04:00
Where:
Camp William B. Snyder
6100 Antioch Rd
Haymarket, VA 20169
USA
6100 Antioch Rd
Haymarket, VA 20169
USA
Cost:
Free
Contact:

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society)को आयोजनामा नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम अगस्ट ३१, २०१९ मा मनासस भर्जिनियामा भब्य आयोजना गरिदै छ। डि सी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनुहुने सबै नेपाली दिदिबहिनिहरु,दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ। स्मरण रहोस विगतका बर्षहरुमा जस्तै रमाइलो यो बर्ष पनि अबस्य र अविस्मरणीय हुनेछ।
स्थान- Camp William B. Snyder
6100 Antioch Rd
Haymarket, Virginia 20169
6100 Antioch Rd
Haymarket, Virginia 20169
मिती- Saturday, August 31 , 2019.
समय- 2.00 pm -10.30 pm
प्रवेश : निसुल्क
दर : निसुल्कसम्पर्क:
ANHS TEAM
info@anhsdc.org

बिगत का कार्यक्रम लाई मध्ये नजर गर्दै १ हजार capacity भयको indoor हल र 5 हजार capacity भयको outdoor को बेबस्था गरियको जानकारी गरौदछौं /
बिगतमा भयको दर कार्यक्रमलाई मध्यनजर गर्दै हामीले सहभागी सबैलाई उचित प्रबन्ध को लागि तयारी गरिसकेको जानकारी गराऊन चाहन्छौं / /
हेर्नुहोस केही झलकहरू बिगतका बर्षहरुबाट
We are still looking to introduce our more grand sponsors !!! please contact us to become a sponsor.
Our Current Sponsors
Media Partners:
for more:
search teej in manassas usa 2009 or 2010 or 2011 or 2012 or 2013, 2014 and 2015, 2016