रेस्क्यु टिमको सम्मान कार्यक्रममा आमन्त्रण

When:
June 14, 2015 @ 3:00 pm – 6:00 pm
2015-06-14T15:00:00-04:00
2015-06-14T18:00:00-04:00
Where:
Best Western
10820 Balls Ford Road
Manassas, VA 20109
USA
Cost:
Free
Contact:
ANHS
7034852000

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society)ले प्रलयकारी महाभूकम्पबाट भएको धनजनको क्षतिबाट मर्माहत नेपाली समुदायलाई अमेरिकाबाट नेपालमै गएर सहयोग गरेर आएका रेस्क्यु टिमको सम्मानमा एक आयोजना कार्यक्रम गर्न लागेको छ। सो अवसरमा पत्रकार सम्मेलन बाकि राहत रकम कसरी खर्च गर्ने भन्ने निर्णय र आफ्नो बार्षिक साधारण सभा अन्तरगत नया कार्यकारिणि टिमको घोसणा गर्न लागेको जानकारी गराउदै डिसी मेट्रो एरिया र यसको वरपर जतासुकै रहनु हुने सबै नेपाली दिदिबहिनिहरु, दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ ।

स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

सम्पर्क: Padam Regmi – 703-317-7724

Sagar Kandel – 571-309-8897

Mukta Poudel -571-214-1384

Madhu Panthi -703-485-2000

Pitambar Bhattarai-571-292-4051

Tilak Kharel – 240-481-9503

Indra Shrestha – 571-330-2348

Yagya Chaapaagai-571-354-1513

Kedar Timsina- 571-340-5419

Bijay Ojha -703-975-2548

Mohan Nirauila-703-663-0045

Romnath Gyawali-540-449-1597

Baburam Sharma-703-606-3222

Kabindra Sitaula- 571-259-3984

Dilli Kandel-703-626-8607

Kamal Bhattarai -703-973-4574

Rajan Ghimire -(571) 492-1106

स्थान- Best western Hotel 10820 Ballsford Rood Manassas VA, 20109

मिती- Sunday, June 14,2015. समय- 3:00PM to 6:00 PM Sharp